लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने « Khabarhub

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले माघ ५ गते विश्वासको मत लिने


३ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही माघ ५ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाबमोजिम विश्वासको मत लिन लागिएको हो ।

प्रदेशसभाको माघ ५ गतेको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सरकारका प्रवक्ता समेत रहेका मन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ६ : ०३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी