पुल निर्माण गर्ने सहमतिपछि सहनीले तोडे अनशन  « Khabarhub

पुल निर्माण गर्ने सहमतिपछि सहनीले तोडे अनशन 


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गौर – अलपत्र पुल निर्माणको माग गर्दै आमरण अनशन बसेका पत्रकार सञ्जय सहनीले अनशन तोडेका छन्।

गौर र ईशनाथ नगरपालिका जोड्ने बकैया नदीमा निर्माणाधीन अधुरो पुल डेढ वर्षमा सम्पन्न गराउन सम्बन्धित पक्ष तयार भए पछि सहनीले अनसन तोडेका हुन्।

चार दिनदेखि अनसनरत सहनीको स्वास्थ्य अवस्था खराब बन्दै गए पछि स्लाइन दिइएको थियो।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १० : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया