राष्ट्रिय निजामति कर्मचारी संगठन बैडतीको अध्यक्षमा भट्ट « Khabarhub

राष्ट्रिय निजामति कर्मचारी संगठन बैडतीको अध्यक्षमा भट्ट


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बैतडी : नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला कार्यसमिति बैडतीको अध्यक्षमा गोविन्द प्रसाद भट्ट निर्वाचित भएका छन् ।

चौथो जिल्ला अधिवेशनबाट भट्टको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा बीरसिंह महरा, शंकरदत्त अवस्थी र तारा कार्की निर्वाचित भएका छन्।

सचिवमा प्रकाश कापडी भट्ट, सहसचिवमा रामप्रसाद बडू, कोषाध्यक्षमा लोकेन्द्र देव भट्ट निर्वाचित भएका छन्। यस्तै सदस्यहरूमा अनिता जोशी, प्रमानन्द ऐरी, नरेन्द्र विष्ट, दानसिंह विष्ट, लालमती भट्ट, खेमराज भट्ट, विष्णुदत्त भट्ट र दलबहादुर विष्ट निर्वाचित भएका छन्।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला सहइन्चार्ज प्रेम प्रकाश भट्ट प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा नेपाल राष्ट्रिय कर्मचारी संघ सुदूरपश्चिम इन्चार्ज बलदेब कपाडी रहेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : १५ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र