यसरी सम्झे शंकर पोखरेलले मदन भण्डारीलाई  « Khabarhub

यसरी सम्झे शंकर पोखरेलले मदन भण्डारीलाई 


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिवाद गरी पार्टीमा ल्याउँदा सो प्रस्तावको बारेमा खुल्न धेरै जसो नेता डराएको स्मरण गराएका छन् ।

उनका अनुसार भण्डारीको जबजको पक्षमा शीर्ष नेता नखुले पनि सोको बारेमा छलफल गर्नका लागि पूर्व नेपालको विराटनगरबाट भेला सुरु गरिएको थियो । चितवनमा आइपुगे पछि मात्रै माधवकुमार नेपालले त्यसलाई समर्थन जनाएका थिए । तर, पद्मकन्या क्याम्पसमा आए पछि माधव नेपाल पुरै खुलेर मात्रै लागेनन्, त्यसको पक्षमा माहौल बनाउन पनि नेपाल निकै सक्रिय भएको पोखरेलले आज  स्मरण गरेका छन् ।

उनै भण्डारीका बारेमा पोखरेलले लेखेको स्मरण 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ८ : ४१ बजे

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’

काठमाडौं – त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूमध्ये दुई जनालाई

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर