प्रिओपन सेसनमा नेप्से सूचक ०.८९ ले वृद्धि  « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक ०.८९ ले वृद्धि 


१ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.८९ अंकले बढेको छ । योसँगै सूचक २०९७.८९ अंकमा पुगेको छ । 

सेसन अवधिमा ११ कम्पनीको २१५ कित्ता सेयर किनबेच हुँदा ७८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : १६ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी