पर्सामा १२ लाख बराबरको धनमाल चोरी « Khabarhub

पर्सामा १२ लाख बराबरको धनमाल चोरी


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साकाे वीरगंज महानगरपालिका-३ स्थित डेरा गरी बस्ने सोही महानगरपालिका-६ घर भएका साकेत अंसारीकाे काेठाबाट १२ लाख बराबरको धनमाल चोरी भएको छ ।

अंसारीकाे कोठाबाट नगद ८ लाख रुपैयाँ, करिब ४ लाख रुपैयाँ बराबरको सुन र चाँदीका विभिन्न गरगहना गरी करिब १२ लाख रुपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको  प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १ : २७ बजे

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६