कर्णालीको उपसभामुखमा उम्मेदवारी दिएकी शाहीको प्रस्ताव अस्वीकृत | Khabarhub Khabarhub

कर्णालीको उपसभामुखमा उम्मेदवारी दिएकी शाहीको प्रस्ताव अस्वीकृत


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ इन्द्राकुमारी शाही पराजित भएकी छिन् । ४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्य सहभागि थिए ।

ती प्रदेशसभा सदस्यमध्ये शाहीको पक्षमा १४ र विपक्षमा २४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेकी हुन् । 

उनी निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य सङ्ख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  २ : ३४ बजे

शासन प्रणाली पारदर्शी, जवाफदेही र सुशासन अनिवार्य : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको

बालअधिकारको क्षेत्रमा हामी सिद्धान्तमा सफल, व्यवहारमा असफल : दामोदर न्यौपाने 

नोभेम्बर २० अर्थात् विश्व बालदिवस । ‘भविष्यको आवाज सुनौँ’ भन्ने

जलवायु परिवर्तनको असर बाल स्वास्थ्यमा : मन्त्री शाही

काठमाडौं – विश्व बाल दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना

चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान

अछाम– उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न

दरबारमार्गमा एक लाख कार्यकर्ता उतार्ने एमालेको दाबी

काठमाडौं- यही शुक्रबार सत्तारुढ नेकपा एमालेले गर्न लागेको सभास्थल परिवर्तन