नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति « Khabarhub

नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै चिकित्सक संघको आपत्ति


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नारायणी अस्पतालमा कार्यरत स्त्री तथा प्रसूती रोग विशेषज्ञ चिकित्सक डा. तरन्नुम अफरोजमाथि बिरामीका आफन्तले दुर्व्यवहार गरेको भन्दै नेपाल चिकित्सक संघले दोषीमाथि कारवाहीको माग गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै शल्यक्रिया पश्चात ड्युटी मै रहेको अवस्थामा बिरामीको आफन्तहरुद्वारा चिकित्सकमाथि गालिगलौज तथा सांघातिक आक्रमण भएको भन्दै घटनाको निन्दा गरेको छ ।

संघले उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनालाई अतिरञ्जित गरी स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सकमाथि नै दुर्व्यवहार भएको घटनाको निन्दा भर्त्सना समेत गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ६ : ५९ बजे

बालेन सकारलाई भूइँमान्छेको व्यथाले किन पोल्दैन ?

‘नेता जनताबाट जति टाढा हुँदै जान्छ, उसको वरिपरि बज्ने ताली

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं- अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार

होर्मुजमा तनाव चुलिँदा अमेरिकाद्वारा इरानमाथि आक्रमण तीव्र

एजेन्सी -होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु

व्यापार र विकास सहकार्यमा नेपालको आग्रह

काठमाडौं- नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण सहुलियत तथा विकास