म्यान्मारमा हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको घटनाप्रति भारतद्वारा दुःख व्यक्त « Khabarhub

म्यान्मारमा हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको घटनाप्रति भारतद्वारा दुःख व्यक्त


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले म्यान्मारमा हवाई आक्रमणमा परी सर्वसाधारणको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले घटनाप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई शान्तिपूर्ण समाधान खोज्न आह्वान गरेका छन् ।

उनले म्यान्मारको उक्त घटनाबाट आफूहरु विचलित भएको उल्लेख गरे । केही समयअिघ म्यान्मारको सागिङ क्षेत्रको कम्बालु टाउनसिप नजिकै हाल सरकार चलाइरहेको सेनाले हवाई आक्रमण गर्दा १६८ जनाको मृत्यु भएको थियो ।

भारत म्यान्मारमा शान्ति, स्थिरता र प्रजातन्त्र पुनर्वाहलीको पक्षमा रहेको समेत बागचीले उल्लेख गरे । सन् २०२१ मा म्यान्मारको सैनिक हुन्टाले सरकार कब्जा गरेयता त्यहाँ हिंसात्मक घटना बढ्दै गएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ६ : ५९ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको