सहिद स्मारक लिग : आज तीन खेल हुने « Khabarhub

सहिद स्मारक लिग : आज तीन खेल हुने


४ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुने भएका छन् ।

जसअनुसार दुई वटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछन् ।

च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब एक आपसमा भिड्ने छन् । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सोही समयमा दशरथ रंगशालामा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्नेछन् ।

दशरथ रंगशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा न्युरोड टिम र जावालाखेल युवा क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ४ जेठ २०८०, बिहीबार  ८ : ३७ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी