समाजवादी मोर्चाको घोषणा भोलि हुने, नेतृत्वमा आलोपालो « Khabarhub

समाजवादी मोर्चाको घोषणा भोलि हुने, नेतृत्वमा आलोपालो


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणा भोलि हुने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । 

कार्यदलस्तरमा घोषणापत्र तयार भएसँगै भोलि दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा औपचारिक रुपमा मोर्चाको घोषणा गरिने बताइएको छ ।

मोर्चाको नेतृत्व आलोपालो गर्ने नेताहरूबीच सहमति भएको छ । यस्तै, आवश्यकताका आधारमा तल्लो तहसम्म मोर्चाको संरचना बनाउन नेताहरु सहमत भएका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै