पछिल्लो समय दक्षिण अफ्रिकाका प्राय समाचार सुखद छैनन्। आप्रवासीको समस्या, देश छाड्दा भोगेको समस्या, गृह युद्ध र प्रजातन्त्रको हनन अफ्रिकाका साझा समस्या हुन्। यावत खराब र दुखद समाचारका माझमा केही सकारात्मक समाचार पनि नदेखिएका होइनन्। यसै साता एक नाइजेरियाली महिलाले एकदमै कठिन लाग्ने प्रयास गरेकी थिइन्। सोही समयमा अन्य धेरैले आश्चर्यजनक कीर्तिमानको प्रयास गरे।
उनले लगातार दुई सय घण्टा गीत गाएर कीर्तिमानको प्रयास गरेकी हुन्। अर्का एक पुरुषले त झन् नरोकिइकनै समय कटाएका हुन्। एक महिला सबै भन्दा लामो समय घर भित्र रहेर कीर्तिमानको प्रयास गरिरहेको समयमा अर्को एक व्यक्ति सबै भन्दा लामो समय घाँघाहरु तयार गरेर कीर्तिमानको प्रयास गरेका थिए।
नाइजेरियाका नागरिकलाई लाग्यो कि त्यहाँका हरेक कीर्तिमान भङ्ग हुनसक्छन्। मे महिनाको बादल लागेको समयमा लागोसमा रहेकी महिला लामो समय पकाएर नयाँ कीर्तिमान राख्न चाहन्थिन्। उनी लगातार एक घण्टा पकाएर बसिन्। यसलाई औपचारिक रूपमा ९३ घण्टा दर्ता भएको छ। तथापि यो पनि एउटा कीर्तिमान हो। त्यसयता अँध्यारो कुनामा कुनै पनि गिनिज विश्व कीर्तिमान प्रक्रिया धेरै लामो छ। यस प्रक्रियामा अघि बढीरहे पनि बासीको त्यो कीर्तिमान नाइजेरियामा अझै कायम छ।
गिनिजकै अनुसार नाइजेरियाबाट धेरै वटा कीर्तिमानको प्रयास भएका छन्। यसरी भएका प्रयासमध्ये कतिलाई मान्यता दिने या नदिने भन्ने अझै पक्का भएको छैन। प्रक्रियाको बारे छानबिन हुँदैछ।
सामान्यतया गिनिज विश्व कीर्तिमानका लागि पहिले नै दर्ता गर्नु आवश्यक रहन्छ। उनको यो कीर्तिमान अहिले रोकिएको कारण पनि यही हो। उनी अर्को ५० घण्टा थप गरेर फेरि कीर्तिमानको प्रयास गर्ने सोचमा छिन्। धेरै जनाको हकमा गिनिज विश्व कीर्तिमानका लागि पहिले नै दर्ता नगरेका कारण यो समस्या निम्तिएको छ। यसका बाबजुद आफ्नै शैलीमा काम सुरु गर्ने हठ उनीहरूले छाडेका छैनन्। उनीहरू लगातार पहिले जानकारी गराउनु भन्दा पनि आफ्नो काम सुरु गर्ने गरेका छन्।
दुई सेफ भने आफ्नो प्रयास असफल हुने भएपछि स्टोभ बन्द गरेर सुत्न गएका थिए। ‘यसरी असफल हुनु भन्दा पहिले नै यसको नीति नियम जानेर बस्नु ठिक हुन्छ। यसका लागि पहिले गाइडलाइनको अध्ययन जरुरी छ,’ गिनिजका एक अधिकारी भन्छन्।
गिनिजकै अनुसार नाइजेरियाबाट धेरै वटा कीर्तिमानको प्रयास भएका छन्। यसरी भएका प्रयासमध्ये कतिलाई मान्यता दिने या नदिने भन्ने अझै पक्का भएको छैन। प्रक्रियाको बारे छानबिन हुँदैछ।
नाइजेरियामा हाँसो लाग्दो कीर्तिमानका प्रयास अझ धेरै भएका छन्। जोन ओबोट नामका शिक्षकले सेप्टेम्बर महिनाका सबै भन्दा लामो समय पढेर कीर्तिमान कायम गरेका थिए।
‘नाइजेरियाका मान्छे साँच्चै रमाइला छन्। उनीहरूको यो प्रयासले सबैलाई अचम्म लागेको छ। अबको तीन महिनाको यो लहर भत्कन सक्छ,’ दुई पटकको प्रयास असफल भएपछि यसबाट पछि हटेका फारोमेनी केमीले भने।
नाइजेरियामा हाँसो लाग्दो कीर्तिमानका प्रयास अझ धेरै भएका छन्। जोन ओबोट नामका शिक्षकले सेप्टेम्बर महिनाका सबै भन्दा लामो समय पढेर कीर्तिमान कायम गरेका थिए। गत वर्ष किर्गिस्तानका रसेबाइ इबाकोभले टर्कीमा १ सय २४ घण्टा पढाएर कीर्तिमान राखेका थिए। यस कीर्तिमालाई भङ्ग गर्ने अनुमति उनले पाइसकेका छन्।
दक्षिण नाइजेरियामा रहेको तटीय शान्त सहर ओयुमा उनले लगातार ठुलो स्वरले १ सय ४० घण्टा चिच्याएर बढ्ने जमर्को पनि गरेका छन्। यसको मूल उद्देश्य भने नाइजेरियामा पढ्ने संस्कृतिको विकास गर्नु हो। छोटो समयको प्रयासमा नै विश्व कीर्तिमानको लागि आफू तयार हुने उनले बताइसकेका छन्। उनले बारम्बार यसका लागि आफूमा दृढ इच्छा रहेको तथा सफल भएर नै छाड्ने विश्वास व्यक्त गरेका छन्।
गत वर्ष किर्गिस्तानका रसेबाइ इबाकोभले टर्कीमा १ सय २४ घण्टा पढाएर कीर्तिमान राखेका थिए। यस कीर्तिमालाई भङ्ग गर्ने अनुमति उनले पाइसकेका छन्।
अन्य धेरै कीर्तिमानको सोच उनको मनमा नआएको होइन। तथापि उनले यी सबैलाई छाडेर यो रोजेका हुन्। धेरै प्रयास मध्य नरिवललाई दाँतले टोकेर फुटाउने अर्को विकल्प पनि उनको सामु थियो।
लगातार लामो समय चुम्बन गर्ने कीर्तिमाको प्रयास पनि भएको थियो। तर सबै प्रयास अर्थहीन मान्छन्, ती शिक्षक। तीनको विचारमा कीर्तिमान अर्थपूर्ण र समाजलाई सकारात्मक बनाउने किसिमको हुनुपर्छ।
केही कीर्तिमानको प्रयासले शरीरमा असर पर्ने देखिएको छ। यस्ता प्रयास बढ्दै गएमा के गर्ने चासो र चिन्ता पनि धेरैलाई छ। धेरै समय मालिस गर्ने कीर्तिमानको प्रयास पनि नाइजेरियामा नभएको होइन।
दक्षिण नाइजेरियामा रहेको तटीय शान्त सहर ओयुमा उनले लगातार ठुलो स्वरले १ सय ४० घण्टा चिच्याएर बढ्ने जमर्को पनि गरेका छन्। यसको मूल उद्देश्य भने नाइजेरियामा पढ्ने संस्कृतिको विकास गर्नु हो।
टेम्बर एब्बुरेले सात दिनसम्म नरोकिई नै रोइरहे। यसले धेरै नै समस्या निम्त्याएको थियो। टाउको दुख्ने र अनुहार सुन्निने मात्र होइन ४५ मिनेटसम्म उनका आँखा आधा जसो बन्द भएका थिए।
यो शारिरिक यातना सहनुका बाबजुद उनले गिनिज विश्व कीर्तिमानमा यसलाई दर्ता गराएका छैनन्। उनले यसका लागि प्रयास पनि गरेका छैनन्। तत्कालै अर्को प्रयास गर्ने उनको मन छ।
त्यसो त केही नाइजेरियालीले अर्थपूर्ण कीर्तिमान नराखेका होइनन्। बाधा दौडकी धाविका तोडी अस्मानले १ सय मिटरमा राखेको विश्व कीर्तिमान यथावतै छ। उनी आसन्न विश्व एथलेटिक्स च्याम्पियन सीपका लागि पनि स्वाभाविक रूपले स्वर्ण पदकको दाबेदार हुन्।
गेबन्जा एक्जेलले एउटा गोडाले लामो समय स्कीपीको प्रयास गरेका थिए। क्रिन्सेस एकोले एक मिनेटमा सबै भन्दा धेरै पटक बल खुट्टाले छुने कीर्तिमान राखे। साथै उनले टाउकोले बललाई सन्तुलनमा राखेर एकदमै छोटो समयमा एक हजार पटक हिर्काउने कीर्तिमान पनि राखे।
टेम्बर एब्बुरेले सात दिनसम्म नरोकिई नै रोइरहे। यसले धेरै नै समस्या निम्त्याएको थियो। टाउको दुख्ने र अनुहार सुन्निने मात्र होइन ४५ मिनेटसम्म उनका आँखा आधा जसो बन्द भएका थिए।
यी यावत कीर्तिमान मध्यको बासीको सबैभन्दा धेरै चर्चा भएको थियो। पूर्व उपराष्ट्रपतिबाट उनलाई कल आएको थियो भने लागोसको मुख्यमन्त्रीले भेटेका पनि थिए। बासीले थुप्रै सुविधा र पैसा उपहारको रूपमा पाउन थालेकी छिन्। केही यातायात कम्पनीले उनलाई निःशुल्क भ्रमणको अवसर दिलाएका छन्। यस सफलता पछि बासीले नाइजेरियालाई संसारको मानचित्रमा चिनाउने प्रयासमा आफू तल्लीन रहने बताएकी छन्। स्रोतः बीबीसी
प्रतिक्रिया