चीनमा समुद्री आँधी, सयौँ मानिस विस्थापित « Khabarhub

चीनमा समुद्री आँधी, सयौँ मानिस विस्थापित


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चीन- चीनको क्वाङतोङ प्रान्तमा तलिम नामक समुद्री आँधीले स्थिति तनावग्रस्त बनाएको छ । दक्षिण तटीय प्रान्तमा प्रतिघण्टा १ सय ४० किलोमिटरको गतिमा आएको आँधीका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।

तटीय क्षेत्रबाट झण्डै साढे दुई लाख मानिसलाई अन्यत्रतिर सारिएको छ । हजारौँ माछा फार्महरू तहस नहस भएका छन् ।

हाइनान प्रान्तमा सुमद्रको लहर २० फिटसम्म माथि उठेको जनाइएको छ । समुद्री आँधीसँगै भारी वर्षा पनि भएको छ । जसका कारण हवाई उडानका साथै यातायात अवरुद्ध भएका छन्।

आँधीको प्रभाव भियतनाममा पनि परेको छ । भियतनामले पनि ३० हजार मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । आँधीको प्रभाव भोलिसम्म रहनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ९ : ४१ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार