पार्टीको केन्द्रमा २२ विभाग थप्न महामन्त्री थापाको प्रस्ताव | Khabarhub Khabarhub

पार्टीको केन्द्रमा २२ विभाग थप्न महामन्त्री थापाको प्रस्ताव


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रमा २२ वटा विभाग थप गर्न प्रस्ताव गरेका छन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सांगठनिक प्रस्ताव पेस गर्दै थापाले नयाँ २२ वटा विभागहरू थप्ने प्रस्ताव गरेका हुन्। 

कांग्रेसमा अहिले ४८ वटा विभाग छन्। ११ महिनापछि बसेको बैठकमा थापाले आगामी भदौ १५ गतेसम्म विभागहरू बनाइसक्नुपर्ने र मसान्तभित्र कार्यसमितिमा प्रस्तुत गर्ने प्रस्ताव गरेका हुन्। 

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ३ : ४३ बजे

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमा मन्त्रालयगत छलफल जारी रहने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

गर्मीसँगै डेंगुको संक्रमण बढ्दै, बच्न के गर्ने ?

गर्मी सँगसँगै पानी पर्न थालेपछि लामखुट्टेको सङ्ख्या बढ्दै गएको छ।

अल्बानीयामाथि इटालीको जित

काठमाडौं– युरोकप फुटबल २०२४ मा साबिक विजेता इटाली विजयी सुरुवात

राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा

बागमतीसहित चार प्रदेशमा वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल