संसद्‌मा प्रमुख प्रतिपक्षी आक्रामक छ : रमेश लेखक « Khabarhub

संसद्‌मा प्रमुख प्रतिपक्षी आक्रामक छ : रमेश लेखक


२ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्‌मा प्रमुख प्रतिपक्षी नेकपा एमाले आक्रामक रहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गत पुस १० गते बनेको गठबन्धन फागुनमा आएर भत्किएपछि एमाले संसद्‌मा आक्रामक भएको उनले बताए । सरकारबाट बाहिरिएपछि एमाले आक्रामक रुपमा प्रस्तुत भइरहेको उनको आरोप छ । 

उनले संसद् बैठकमा कांग्रेस सांसदहरूको कम उपस्थितिले कहिलेकाहीँ विधेयक नै पारित हुन नसक्ने अवस्था आएको पनि बताएका छन्।

कांग्रेस ठूलो दल भएकाले उसको काँधमा सत्ता गठबन्धनमात्रै नभई संसद्‌मा समेत नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी आइलागेको उनले बताए ।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलबार  ४ : २४ बजे

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट