अक्षय कुमारको ‘वेलकम ३’ को रिलिज मिति तय « Khabarhub

अक्षय कुमारको ‘वेलकम ३’ को रिलिज मिति तय


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता अक्षय कुमारको हिट फ्रेन्चाइजी ‘वेलकम’को तेस्रो शृंखला ‘वेलकम टु द जंगल’को हालै घोषणा गरिएको थियो । यो फिल्ममा अक्षय कुमार शीर्ष भूमिकामा हुनेछन् भने नाना पाटेकर र अनिल कपुरको स्थानमा सञ्जय दत्त र अरशद वारसी देखिनेछन् ।

यसैबीच निर्माता फिरोज नाडियाडवालाले ‘वेलकम ३’ को रिलिज मिति तय गरेका छन् । यो फिल्म सन् २०२४ को क्रिसमसमा रिलिज हुने भएको छ ।

‘जोली एलएलबी ३’ र ‘हाउसफुल ५’ को छायांकन पूरा गरिसकेपछि अक्षयले ‘वेलकम ३’ को सुटिङ सुरु गर्ने जनाइएको छ । निर्माता नाडियाडवालाले यो फ्रेन्चाइजी कमेडी फिल्मको तेस्रो शृंखला सैनिक एक्सनको पृष्ठभूमिमा आधारित हुने जनाएका छन् ।

फिल्मको ६५ देखि ७० प्रतिशत छायांकन जंगलमा गरिने जनाइएको छ । फिल्मको छायांकन आगामी वर्षको सुरुवातबाट गरिने नाडियाडवालाले बताएका छन् ।

(स्रोतः एनआई)

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ८ : ५७ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा