न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित | Khabarhub Khabarhub

न्यायाधीशको अभाव भएपछि सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ स्थगित


१ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजका लागि पेसी तोकिएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

मुद्दा हेर्नका लागि न्यायाधीश अभाव भएको कारण जनाउँदै काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा स्थगित भएको जनाएको हो ।

गोला प्रथाबाट इजलास तोकिँदा सन्दीपविरूद्धको मुद्दा उपस्थित न्यायाधीशहरू कसैकोमा नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको

जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवाली जानकारी दिए ।

यसअघि भदौ २१ गते भएको सुनुवाइमा न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित किशोरीको जन्मदर्ताको कागजात मगाउन आदेश दिएको थियो।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १२ : ५६ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री