शक्तिपीठमा दसैँको उज्यालो (फोटो फिचर) « Khabarhub

शक्तिपीठमा दसैँको उज्यालो (फोटो फिचर)


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

आसुरी शक्तिमाथि सत्यको विजयका रुपमा मनाइने दसैँको रौनक शक्तिपीठहरुमा विशेष रुपमा देखिने गरेको छ । 

दशैँ भित्रिएसँगै काठमाडौंको मैतीदेवी मन्दिरलाई विशेष रुपमा सजाइएको छ । साँझपख बत्तीको झिलिमिलीले धेरैलाई तान्ने गरेको छ । 

भक्तजनको भीडले साँझपख त्यसक्षेत्रको ट्राफिक व्यवस्थापनमा समेत समस्या आउने गरेको छ । 

बत्तीको उज्यालोमा दर्शनार्थी मात्र होइन, टिकटक बनाउने, भिडियो खिच्ने किशोरकिशोरीको बाक्लो उपस्थिति रहने गर्छ ।  

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ३ : २९ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको