स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा  | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा 


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई फराकिलो अन्तरले हराएको छ । आज बिहान भएको खेलमा भिल्लारियललाई ४–१ गोल अन्तरले हराउँदै रियलले सानदार जित निकालेको हो ।

रियलका लागि जुड वेलिंघम, रोड्रिगो, ब्राहिम डिआज र लुका मोड्रिकले एक–एक गोल गरेका थिए । भिल्लारियलका जस लुइस मोरालेसले एक गोल फर्काएका थिए ।

यो जितसँगै १७ खेलबाट ४२ अंक जोडेको रियल मड्रिड शीर्षस्थानमा उक्लिएको छ । पराजित भएको भिल्लारियल १६ अंकसहित १७औँ स्थानमा छ । १६ खेल खेलेको जिरोना ४१ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ३६ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले