स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा  « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिड शीर्षस्थानमा 


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई फराकिलो अन्तरले हराएको छ । आज बिहान भएको खेलमा भिल्लारियललाई ४–१ गोल अन्तरले हराउँदै रियलले सानदार जित निकालेको हो ।

रियलका लागि जुड वेलिंघम, रोड्रिगो, ब्राहिम डिआज र लुका मोड्रिकले एक–एक गोल गरेका थिए । भिल्लारियलका जस लुइस मोरालेसले एक गोल फर्काएका थिए ।

यो जितसँगै १७ खेलबाट ४२ अंक जोडेको रियल मड्रिड शीर्षस्थानमा उक्लिएको छ । पराजित भएको भिल्लारियल १६ अंकसहित १७औँ स्थानमा छ । १६ खेल खेलेको जिरोना ४१ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ९ : ३६ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता