इटालियन सिरीमा नापोलीले सासोउलोलाई हरायो « Khabarhub

इटालियन सिरीमा नापोलीले सासोउलोलाई हरायो


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए फुटबलमा नापोलीले सहज जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा नापोलीले सासोउलोलाई २–० गोलले हराएको हो ।

नापोलीको जितमा कभिचा केभाराटकेलियाले १२ औं मिनेटमा र भिक्टर ओसिमहेनले ३३ औं मिनेटमा एक-एक गोल गरे ।

जितसँगै नापोलीले २३ खेलमा ६२ अंक जोडेको छ भने नापोली दोस्रो स्थानको इन्टर भन्दा १८ अंकले अघि छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ६ : ०९ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री