७३ औँ प्रजातन्त्र दिवसका अवसरमा रक्तदान « Khabarhub

७३ औँ प्रजातन्त्र दिवसका अवसरमा रक्तदान


७ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली होटल व्यवसायी सङ्घको आयोजनामा ७३औँ प्रजातन्त्र दिवसका अवसर पारेर गोँगबुस्थित बिजी मलमा रक्तदान गरिएको छ ।

सङ्घले सिद्धार्थ बैंक लिमिटेड गोँगबु शाखाको समन्वयमा नेपाल रेडक्रस सोसाइटीको टोलीले आज बिहान १० देखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

सङ्घका अध्यक्ष गणेश ढकालले रगत अभाव भएका बेलामा सङ्घले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिए । “रक्तदान पुण्य काम हो, हामीले गरेको रक्तदानले अरू कसैको ज्यान जोगिन सक्छ”, उनले भने । आज आयोजित रक्तदानमा एक सय ५७ जनाले रक्तदान गरेको अध्यक्ष ढकालले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ८ : २३ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा