प्रिमियर कप क्रिकेटका दुई खेल हुँदै « Khabarhub

प्रिमियर कप क्रिकेटका दुई खेल हुँदै


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुर मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी मुलपानी मैदानमा हुने अर्को खेलमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बुधबार बिहान पौने ९ बजे सुरु हुनेछ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ। त्यसैगरी मुलपानी मैदानमा हिजै भएको अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको थियो।

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ३६ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल