प्रिओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले घट्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले घट्यो


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ । योसँगै सूचक २१५४.०२ विन्दुमा झरेको ।

सेसन अवधिमा १४ कम्पनीको ८२८ कित्ता सेयर किनबेच भएको छ । जसमा ५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सेसनमा ९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घट्यो भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ११ : १७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको