सिनामंगलमा शंकास्पद बस्तु, सेनाले डिस्पोज गर्दै « Khabarhub

सिनामंगलमा शंकास्पद बस्तु, सेनाले डिस्पोज गर्दै


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएको छ ।

सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोज टोली घटनास्थलमा पुगेको छ ।

टोलीले शांस्पद वस्तु डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।

घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशंकास्पद वस्तु के हो भन्ने बारेमा पहिचान भएको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ११ : ४० बजे

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते

चिनियाँ रकेट प्रक्षेपण असफल

बेइजिङ– सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम–  सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास

तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार

ताप्लेजुङ– हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली

इलामका किसान अलैँची रोप्न व्यस्त

इलाम– इलामको माङसेबुङ गाउँपालिका–२ पावाका युवा मिलन लिम्बूले यस पटक