काठमाडौँ महानगरलाई उच्च अदालत पाटनको आदेश – भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउनू « Khabarhub

काठमाडौँ महानगरलाई उच्च अदालत पाटनको आदेश – भद्रकुमारी घले सेवा सदनको संरचना नभत्काउनू


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भद्रकुमारी घले सेवा सदनको बाँकी संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीश श्यामजी प्रधानको इजलासले काठमाडौं महानगरपालिका–१० देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएको थियो । बाँकी संरचना पनि भत्काइने महानगरले जनाएको छ ।

महानगरको कदमविरुद्ध भद्रकुमारी घले सेवा सदनले निवेदन दायर गरेको थियो । अदालतले दुवै पक्षलाई छलफलका लागि साउन ८ गते बोलाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ५२ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा