ला लिगा : ग्रानाडामाथि जिरोनाको जित « Khabarhub

ला लिगा : ग्रानाडामाथि जिरोनाको जित


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा ग्रानाडामाथि जिरोनाले जित निकालेको छ ।

गएराति भएको खेलमा ग्रानाडालाई ४–२ गोलले हराउँदै जिरोना विजयी भएको हो ।

जिरोनाका भिक्टर, साभियो र डेभिड लोपेजले एक–एक गोल गरेका थिए । ग्रानाडाका मियोर्टो उजीनी र लुकास बोएले गोल फर्काएका थिए ।

यो जितसँगै जिरोना १३ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने पराजित भएको ग्रानाडा ३ अंकसहित १८औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ४५ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा