साउदी अरबमा झापाका एक जना बेपत्ता « Khabarhub

साउदी अरबमा झापाका एक जना बेपत्ता


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउदी अरबमा झापाका एक जना बेपत्ता भएका छन् । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका झापाको दमक ९ का घनेन्द्र सुवेदी एक सातादेखि सम्पर्कविहीन भएका हुन् ।

साउदी अरबको रियादस्थित अल अरिद कम्पनीमा २००३ देखि क्रेन डाईभरका रूपमा कार्यरत रहेका थिए । सुवेदी गत बुधबार बिहान ८ बजे आफ्नो मोबाइल र कम्पनीको मोबाइल सबै कम्पनीमा बुझाई कम्पनीको सुजुकी जिप गाडी लिएर सम्पर्कविहीन भएका हुन् ।

हालसम्म पनि उनी सम्पर्कमा नआएको परिवारले जनाएको छ । सम्पर्कविहीन भएका सुवेदीको खोजीका लागि सहयोग गरिदिन झापा समाज साउदीले दूतावास लगायत विभिन्न संघसंस्था र व्यक्तिलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १० : ०२ बजे

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको