बन्द घडी घरमा राख्दा कस्तो फल मिल्छ ? « Khabarhub

बन्द घडी घरमा राख्दा कस्तो फल मिल्छ ?


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

समय हेर्ने सबैभन्दा भरपर्दो माध्यम भनेको घडी नै हो । अन्यथा टेलिभिजन, रेडियो वा अन्य माध्यमबाट समय थाहा पाउन सकिन्छ ।

तर समय बताउने घडी सही दिशामा भएन भने यसले हानी गर्छ । अर्थात् समय हेर्नका लागि मात्र घडी राखिएको छ, तर यसको सही दिशामा राखिएको छैन भने वास्तुशास्त्र अनुसार हानी समेत हुनसक्छ ।

वास्तुशास्त्रका अनुसार घरमा एउटा घडी राख्नुले भाग्य उदय हुने विश्वास गरिन्छ । तर बन्द भएको घडी घरमा राख्दा वास्तुशास्त्रले पनि राम्रो मानेको छैन ।

बन्द घडीले घरमा राहु काललाई निम्त्याउने गर्दछ । त्यसैले जतिसक्दो चाँडो बन्द घडीको ब्याट्री छिट्टै परिवर्तन गर्नुपर्छ । बन्द भएको घडी घरमा राख्दा नकारात्मक शक्ति उत्पन्न हुन्न ।

घरबाट सकारात्मक ऊर्जा हराउँछ र नकारात्मक ऊर्जा बसिरहन्छ भन्ने वास्तुशास्त्रले भनेको छ । घरमा नकारात्मक ऊर्जा बढ्दा घरका मानिसका कामहरू बिग्रन थाल्छन् ।

घरको पश्चिम र दक्षिण दिशामा कहिले घडी राख्नु हुँदैन । पश्चिम दिशामा घाम अस्ताउँछ । पश्चिममा घडी राख्यो भने मानिसको समय पनि पश्चिममा डुब्छ । यस कारणले विवाहित मानिसहरूमा पनि नराम्रो समय हुनसक्छ । समयलाई काल पनि भनिन्छ र पश्चिम दिशा कालको दिशा हो ।

घरको दिशालाई यमको दिशा भनिन्छ । दक्षिणी दिशामा घडी राखिए यमले आफ्नो समय देखाउन सुरु गर्दछन् भन्ने मान्यता छ ।

त्यस कारण कहिल्यै दक्षिण दिशामा घडी राख्नु हुँदैन यदि यस दिशामा घडी राख्दा जीवनमा धेरै समस्या आउने विश्वास गरिएको छ । यस दिशामा घडी राख्दा जीवनमा प्रगति रोकिन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ७ : ०९ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा