नेदरल्याण्ड्स युरोकपमा छनोट | Khabarhub Khabarhub

नेदरल्याण्ड्स युरोकपमा छनोट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ का लागि नेदरल्याण्ड्सले स्थान सुरक्षित गरेको छ । गएराति भएको खेलमा आयरल्याण्डलाई १–० गोलले हराउँदै नेदरल्याण्ड्सले युरोकपमा स्थान पक्का गरेको हो ।

नेदरल्याण्ड्सका लागि वोउट वेगरहस्टले एक गोल गरेका थिए । खेलको ११औँ मिनेटमा उनले गरेको गोल नै नेदरल्याण्ड्सका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै नेदरल्याण्ड्सले ७ खेलबाट १५ अंक बनाएको छ भने पराजित भएको आयरल्याण्डकाेअंक छ । 

 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ११ बजे

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि