फाइनल खेलमा गिल ४ रनमा आउट | Khabarhub Khabarhub

फाइनल खेलमा गिल ४ रनमा आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले पहिलो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतका ओपनर सुभमन गिल ४ रनमा आउट भएका हुन् ।

यसअघिका खेलमा राम्रो प्रदर्शन गर्दै आएका गिल फाइनल खेलमा भने लामो समय क्रिजमा टिक्न सकेनन् । अहिले कप्तान रोहित शर्मा र विराट कोहलीले भारतको क्रिज सम्हालिरहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  २ : ४४ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ