भारतको दोस्रो विकेट गयो, रोहित शर्मा ४७ रनमा आउट « Khabarhub

भारतको दोस्रो विकेट गयो, रोहित शर्मा ४७ रनमा आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले दोस्रो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतका कप्तान तथा ओपनर रोहित शर्मा ४७ रनमा आउट भए ।

अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको बलमा रोहीत क्याच आउट भए । यसअघि ओपनर सुभमन गिल ४ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : ०२ बजे

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको

भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित पाँच हजार ११६ परिवारलाई छ महिनाभित्र

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको