अर्धशतक बनाएका विराट कोहली आउट « Khabarhub

अर्धशतक बनाएका विराट कोहली आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अर्धशतक बनाएका विराट कोहली पनि आउट भएका छन् । ६३ बल खेलेका कोहली ४ चौकासहित ५४ रन बनाएर आउट भएका हुन् । प्याट कुमिन्सको पाचौँ ओभरको तेस्रो बलमा कोहली आउट भएका हुन् ।

यससँगै भारतको चौथो विकेट पतन भएको छ । यसअघि रोहित शर्मा ४७, शुभमान गिल ४, श्रेयास आयर पनि ४ रनमा आउट भएका थिए ।

अष्ट्रेलियाका प्याट कमिन्सले २ तथा ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले एक एक विकेट लिएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : ३४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका