अस्ट्रेलियाको धारिलो बलिङमा भारतीय ब्याटरको तीन छक्का « Khabarhub

अस्ट्रेलियाको धारिलो बलिङमा भारतीय ब्याटरको तीन छक्का


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा भारतले १३ चौका र तीन छक्का प्रहार गर्दै अस्ट्रेलिया सामु २ सय ४१ रनको मध्यम लक्ष्य दियो । कप्तान रोहित शर्माले चार चौका र तीन छक्का हान्दा अन्य कुनै पनि खेलाडीले छक्का हान्न सकेनन् ।

यसअघि लगातार शतक हानेका भारतका ब्याटर विराट कोहली ५४ रनमा आउट हुँदा चार चौंका मात्र हाने श्रेयस अय्यरले एक चौंका मात्र हाने । ६६ रन बनाएका केएल राहुलले पनि एक चौका मात्र प्रहार गरे ।

सुर्यकुमार यादव, मोहम्मद सामी र मोहम्मद सिराजले समान एक–एक चौका मात्र हाने ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ४१ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई