अस्ट्रेलियालाई पहिलो धक्का | Khabarhub Khabarhub

अस्ट्रेलियालाई पहिलो धक्का


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप क्रिकेटको उपाधिका लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई पहिलो धक्का लागेको छ । ओपनर डेभिड वार्नर भारतका मोहम्मद सामिको बलमा ७ रन बनाएर आउट भए ।

अहिले ट्राभिस हेड र मिचेल मार्स क्रिजमा छन् । यसअघि भारतले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ५० बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको