अस्ट्रेलियालाई पहिलो धक्का | Khabarhub Khabarhub

अस्ट्रेलियालाई पहिलो धक्का


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप क्रिकेटको उपाधिका लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई पहिलो धक्का लागेको छ । ओपनर डेभिड वार्नर भारतका मोहम्मद सामिको बलमा ७ रन बनाएर आउट भए ।

अहिले ट्राभिस हेड र मिचेल मार्स क्रिजमा छन् । यसअघि भारतले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ५० बजे

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई काठमाडौं ल्याइयो

काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं

आजका समाचार : फेरि झमेलामा दुर्गा प्रसाईं, बालुवाटारमा कांग्रेस-एमाले गन्थन, बढ्यो आणविक युद्धको त्रास

मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा मंगलबार

बजेट अभावले विकास आयोजना प्रभावित : सभामुख

बिर्तामोड– सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास

सञ्चालकलाई जेल पठाएर मात्रै बचतकर्ताको रकम फिर्ता हुन्छ ?

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको

दुर्गा प्रसाईंसँग मिलेर प्रधानमन्त्रीबारे ‘फेक भिडियो’ बनाउने नौ युट्युब च्यानललाई कारबाही

काठमाडौं- प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी