अस्ट्रेलियाको दोस्रो विकेट पतन, मिचेल १५ रनमा आउट « Khabarhub

अस्ट्रेलियाको दोस्रो विकेट पतन, मिचेल १५ रनमा आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप क्रिकेटको उपाधिका लागि २ सय ४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको दोस्रो विकेट गएको छ । अस्ट्रेलियाका मिचेल मार्स १५ रन बनाएर पभेलियन फर्किए ।

मार्स भारतका जसप्रित ब्रुमराहको बलमा आउट भए । यसअघि डेभिड वार्नर भारतका मोहम्मद सामिको बलमा ७ रन बनाएर आउट भएका थिए ।

अहिले ट्राभिस हेड र स्टेभन स्मिथ क्रिजमा छन् । यसअघि भारतले ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : ०५ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको