अस्ट्रेलिया दबाबमा, गुमायो तेस्रो विकेट | Khabarhub Khabarhub

अस्ट्रेलिया दबाबमा, गुमायो तेस्रो विकेट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलिया दबाबमा परेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियका स्टिभन स्मिथ ४ रन बनाएर आउट भए ।

सातौँ ओभरको अन्तिम बलमा जसप्रित बुमराहबाट एलबीडब्लु आउट हुनुअघि उनले ९ बलमा केबल ४ रन बनाए । यससँगै ४७ रन जोड्दा अस्ट्रेलियाले तेस्रो विकेट गुमाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : १९ बजे

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार

नेविसंघमा साधारण सदस्यसमेत नरहने गरी कारबाही घोषणा गर्ने होडबाजी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा

सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य कमी आएसँगै त्यसको प्रभाव