अस्ट्रेलियाको १ सय रन पूरा | Khabarhub Khabarhub

अस्ट्रेलियाको १ सय रन पूरा


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा अस्ट्रेलियाको १ सय रन पूरा भएको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा अस्ट्रेलियाले १९ ओभर १ बलमा १ सय रन पूरा गरेको हो ।

हाल भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा अस्ट्रेलियाले तीन विकेटको क्षतिमा १०३ रन जोडेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ०६ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका