क्वालालाम्पुरबाट काठमाडौँका लागि आएको विमान चार फन्को मारेर कोलकातामा अवतरण « Khabarhub

क्वालालाम्पुरबाट काठमाडौँका लागि आएको विमान चार फन्को मारेर कोलकातामा अवतरण


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौँमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता पुगेको छ ।

नेपाल एयरलाइन्सको आरए-४१६ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि चार फन्को मारेर कोलकता पुगेको हो।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका जहाजहरु अहिले आकाशमा फन्को मारिरहेका छन्।

भारतको मुम्बइबाट आएको भीटीआई १५१ जहाज पनि घुमिरहेको छ।

बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  १० : २८ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल