को बन्ला नेपालको भावी राष्ट्रपति ? एसडी मुनीले अघि सारे चार जनाको नाम « Khabarhub

को बन्ला नेपालको भावी राष्ट्रपति ? एसडी मुनीले अघि सारे चार जनाको नाम


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मामिलाबारे चासो राख्ने भारतका बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिका लागि चार जनाको नाम अघि सारेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै मुनीले नेपाली राष्ट्रपतिका लागि चार जनाको नाम अघि सारेका छन् ।

उनले ट्विटरमा देवेन्द्रराज पाण्डे, प्राध्यापक (लोकराज) बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम अघि सारेका हुन् ।

ट्विटमा उनले सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने माग जायज रहेको समेत टिप्पणी गरेका छन् ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : ५७ बजे

बहुविवाह मुद्दाका दुईजना फरार प्रतिवादी पक्राउ

स्याङ्जा– बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको

१२ महिनामा विपद्का ७ हजार बढी घटना, १ सय ४० को मृत्यु, ३६ जना बेपत्ता 

काठमडौं– वैशाख गतेदेखि चैत २४ गतेसम्म देशभर भएका विभिन्न विपद्का

पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल

महेन्द्रनगर– शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

अख्तियारको सार्वजनिक कार्यक्रममै फोटो-भिडिओ खिच्न नदिएपछि…

दमौली- नेपाल पत्रकार महासंघ तनहुँ शाखाले पत्रकाहरूलाई फोटो-भिडियो खिच्न रोक

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।