राष्ट्रपति चुनावबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई « Khabarhub

राष्ट्रपति चुनावबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावबारे निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले याे निर्णय गरेको हो ।

सोमबार बसेको पदाधिकारी बैठकले २५ फागुनमा हुने राष्ट्रपति चुनावमा पार्टीले लिने कदमबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : ४६ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका