काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५ पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार महिला केन्द्रीय सदस्यमा बासना थापा धेरै मतले अगाडि रहेकी छिन् । ४ हजार ६८९ मत गणना हुँदा थापाले ३ हजार ४८४ मत गरेकी छिन् । यस्तै, दोस्रोमा रहेकी उर्मिला थपलियाले २ हजार ६४७ मत प्राप्त गर्दा निमा गिरी २ हजार ६२० मतका साथ तेस्रो स्थानमा छिन् ।
अन्य उम्मेदवारले कति मत पाए ?
कुसुमदेवी थापा- २,१२९
धना कुमारी खतिवडा- २,१२५
अनिता देवकोटा- १,९३०
विनिता खड्का- १,८९२
लक्ष्मी पाण्डे- १,७७२
सृजना अधिकारी- १,७६२
मुना भुसाल- १,६३२
चिनी पोखरेल (चिनु)- १,५६४
रिता थापा मगर- १,५१०
कान्तिका सेजुवाल- १,४८१
उमा दाहाल- १,४५८ मत
निर्मला तामाङ बस्नेत (नीरु)- १,४२४
अकला गुरुङ- १,३३८
सम्झना खत्री- १,२५६
गंगा शाही- १,२२२
निर्मला क्षेत्री- १,२२२
गीता सत्याल- १,१६७
जमुना ढकाल- १,१६०
इन्दिरा चौलागाईं- १,०४१
गण्डकी थापा अधिकारी- १,०३०
भगवती काफ्ले भण्डारी- १,०१९
नम्रता बराल- ९६७
राधिका कटुवाल- ९६६
सुमित्रा कुमारी बम- ९४४
रिता सेन ओली- ८८९
तुलसी देवकोटा- ८६२
पवित्रा कुमारी अर्याल- ८१७
भवानी देवकोटा- ७९९
यस्मिन ढुंगाना- ७७५
विष्णु कुमारी सापकोटा- ५६९
मोदती के.सी.- ५५०














प्रतिक्रिया