विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने | Khabarhub Khabarhub

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ ।

नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई महानगरले जनही नगद रु एक लाख एक हजारसहित सम्मान गर्ने भएको हो ।

राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गर्ने निर्णय गरिएको महानगर प्रमुख नागेश कोइरालाले बताए।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  १० : ५६ बजे

प्रतिबन्धित गाँजासहित सात जना पक्राउ

बागमती । पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी

भारी वर्षापछि दुबई बाढीको चपेटामा

दुबई – कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल

एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईको सामना गर्ने

सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान

बेदकोट– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने

आजका समाचार : राष्ट्रपति र प्रधानमन्त्रीको भेटदेखि एकीकृत समाजवादीको महाधिवेशन सर्‍योसम्म

राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल