‘ए’ डिभिजन लिगमा आज थ्री स्टार र सातदोबाटो भिड्दै « Khabarhub

‘ए’ डिभिजन लिगमा आज थ्री स्टार र सातदोबाटो भिड्दै


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आजको एक मात्र खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

लिगको दोस्रो लेगको छैटौं चरण अन्तर्गत आज थ्रि–स्टार क्लब र सातदोबाटो युथ क्लब बिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

थ्री स्टार आज सातौं जितको योजनामा छ भने सातदोबाटो आठौं जितको खोजीमा रहेको छ ।

 

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ७ : ५६ बजे

देशलाई ‘ग्रे लिस्ट’बाट निकाल्न आग्रहपूर्ण कदमको संकेत : ओलीको टार्गेट रवि, बालेनको दीपक भट्ट

काठमाडौं- नेपाललाई ग्रे लिस्टबाट निकाल्ने नाममा विगतमा केपी ओली नेतृत्वको

‘‍ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय उचित भएन’

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख

आकस्मिक भनिएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा

बालेन्द्र क्याबिनेटमा नयाँ वरीयताक्रम : गृहमन्त्री सुधन घटुवामा पर्दा सोबिता र सीताको छलाङ

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको वरीयतामा हेरफेर गरिएको

कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कूल