आफ्नै ज्यानमा आगो लगाउने महिलाको उपचारको क्रममा मृत्यु « Khabarhub

आफ्नै ज्यानमा आगो लगाउने महिलाको उपचारको क्रममा मृत्यु


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफ्नै जीउमा आगो लगाएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालका उपचारको क्रममा उनको आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।

प्यारालाइसिसले ग्रस्त श्रीमान् मोहनकुमारको रेखदेख गर्दै आएकी श्रीमती श्रेष्ठले हिजो दिउँसो आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।

गोले जल्दै डेराबाट निस्के पछि स्थानीयले प्रहरीलाई खबर गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको थियो। जसको उपचारको क्रममा उनको अस्पतालमा निधन भएको हो।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : २३ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र