अर्जेन्टिनामा भेटियो सबैभन्दा लामो घाँटी भएको डायनासोरको जीवाश्मा | Khabarhub Khabarhub

अर्जेन्टिनामा भेटियो सबैभन्दा लामो घाँटी भएको डायनासोरको जीवाश्मा


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

ब्यूनस आयर्स – अर्जेन्टिनाका जीवाश्मविद्हरूले देशको दक्षिणी पाटागोनिया क्षेत्रमा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला पारेका छन्। उनीहरुको अनुसार अहिलेसम्म कै सबैभन्दा लामो घाँटी भएको हर्बिभोरस डायनासोरको विशाल नयाँ प्रजातिको अवशेष फेला परेको हो ।

सो जिबाश्मा पुएब्लो ब्लान्को नेचर रिजर्भमा फेला पारेको थियो । हालै परेको डायनासोरका हड्डीहरू यति ठूला थिए कि उनीहरूलाई ब्यूनस आयर्सको प्रयोगशालामा भ्यानबाट लैजाँदै गरेको दृश्य रोचक थियो ।

यद्यपि उनीहरु कोही पनि घाइते भने भएनन् । यसअघि सन् २०१८ मा वैज्ञानिकहरूले त्यस्तै ठुलो डायनोसरको जिवाश्मा पत्ता लगाएका थिए ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ११ : १८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका