बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज साउन ४ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४७ रुपैयाँ १० पैसा र बिक्री दर १४७ रुपैयाँ ७८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४९ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ६ : ०२ बजे

गृहमन्त्री अर्यालद्वारा ललितपुरमा मतदान

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले मतदान गरेका छन् । अर्यालले

अमरेश कुमार सिंहले गरे मतदान

सर्लाही– सर्लाही- ४ का रास्वपा उम्मेदवार डा. अमरेश कुमार सिंहले मतदान

चुनावको दिन यस्तो देखिए काठमाडौंका सडक (तस्बिरहरू)

काठमाडौं- मध्यवाधि चुनावका दिन बुधबार काठमाडौंका सडक सुनसान देखिए ।

पूर्वसभामुख घिमिरेले गरे मतदान

बिर्तामोड– पूर्वसभामुख देवराज घिमिरेले आज झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत

दोलखामा हवाई फायर, मतदान स्थगित

काठमाडौं– दोलखाको तामाकोशीस्थित मालु मतदान केन्द्रमा विवाद हुँदा हवाई फायर गरिएको