प्रिओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढ्यो


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । योसँगै सूचक २१६५.७० अंकमा पुगेको छ ।

सेसन अवधिमा २३ कम्पनीको ६६ सय ६७ कित्ता सेयर कारोबार भएको छ । जसमा १३ कम्पनीको मूल्य बढ्दा ८ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

सेनसनमा ३० लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  ११ : १० बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक