महिला विश्वकपको फाइनल आज, उपाधिका लागि इंग्ल्याण्ड र स्पेन भिड्ने « Khabarhub

महिला विश्वकपको फाइनल आज, उपाधिका लागि इंग्ल्याण्ड र स्पेन भिड्ने


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्व कप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनल खेलमा आज उपाधिका लागि इंग्ल्याण्डस्पेनबीच प्रतिस्पर्धा हुनेछ ।
खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुनेछ । 

सेमिफाइनलमा इंग्ल्याण्डले आयोजक अस्ट्रेलियालाई हराएको थियो भने स्पेनले स्वीडेनलाई पराजित गरेको थियो । यो महिला विश्व कपमा नयाँ टोली च्याम्पियन बन्दैछ ।

हिजो तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अस्ट्रेलियालाई २–० गोलले हराउँदै स्वीडेन तेस्रो भएको छ ।

गत जुलाई २० देखि अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको ३२ राष्ट्र सहभागी महिला विश्व कप फाइनल खेलसँगै आज समापन हुँदैछ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ७ : १९ बजे

वर्षाले खेल रोकिएपछि पञ्जाब र कोलकाताले अंक बाँडे, पञ्जाब शीर्ष स्थानमा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति कोलकाता नाइट

आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १

इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी- ‘परिणाम राम्रो हुनेछैन’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम प्रस्तावमा तेहरानको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८२ साल चैत २४ गते मंगलबार वैशाख